Saturday, March 5, 2011

सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रति हार्दिक श्रद्धाञ्जली


"जस्ले पौने शताव्दी पनि वढि समय देशको निम्ती त्याग्यो,

त्यस्को साटो न कहिल्यै अलिकति पनि आफ्नो निम्ती माग्यो,
त्यस्तो एउटा अद्वितीय प्रतिभा हामी सवले गुमायौं,
के सक्छौं र दिन यस घडीमा  श्रद्धा–अश्रु चढाऔं "
सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रति हार्दिक श्रद्धाञ्जली

No comments:

Post a Comment