Saturday, March 12, 2011

२०६७ चैत्र २ गते स्वर्गिय सन्त नेता कृष्ण प्रसाद भट्टराई को १३औ दिन को पुन्य तिथी


२०६७ चैत्र २ गते स्वर्गिय सन्त नेता कृष्ण प्रसाद भट्टराई को १३औ दिन को पुन्य तिथी को अवसर पारेर खुल्ला मन्च,काठमान्डुमा सोकसभा को आयोजना गरिएको छ । उक्त कार्यक्रम मा उपस्थिती को लागि सबै कृयासिल तथा शुभचिन्तक हरु लाई अनुरोध गरिन्छ ।  

समय: ११:०० बजे  

No comments:

Post a Comment