Saturday, May 14, 2011

२०६८ जेष्ठ ६ गते बिशाल आमसभा

२०६८ जेष्ठ ६ गते हुन गई रहेको बिशाल आमसभामा सहभागी हुन नेपाली काँग्रेस काठमाडौँ  वार्ड नं ७ ले आज बाल ब्यबसायी केन्द्र सिफलमा क्रियाशिल भेला आयोजना गरेको थियो . 

सो कार्यक्रम मा सभासद सुप्रभा घिमिरे , सभासद गगन थापा , क्षेत्रीय सभापति नुह्छे नारायण श्रेष्ठ, महाधिवेसन प्रतिनिधि श्रीराम लामिछाने, गोपाल सुबेदी , कमला शर्मा , उत्तम नारायण महर्जन को उपस्थिति थियो. 




No comments:

Post a Comment