Thursday, January 17, 2013

भावपुर्ण समबेदना

Late Rajan Sharma 
हाम्रो आदरणीय दाई नेपाली काँग्रेसका महासमिति सदस्य राजन शर्माको हिजो 2069 पौष 22 गते मुम्बईमा पारिवारिक भ्रमण को क्रममा हृदयघात बाट निधन भएकोमा हामी मर्माहित छौ l साथै यस दुखद घडीमा भगवान पशुपतिनाथले वहाको परिवार लाई धैय धारण गर्न शक्ति प्रदान गरुन भन्ने कामना गर्दै गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौ l


No comments:

Post a Comment