Tuesday, May 12, 2015

हार्दिक समबेदना !!!

महाभूकम्प मा ज्यान गुमाउनु हुने सबै नेपाली एबं बिदेशी  दाजु भाई  तथा दिदी बहिनी प्रति हार्दिक समबेदना प्रकट गर्दै शोक सन्तप्त परिवार लाई  भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै प्रार्थना गर्दछु l

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका, चाबहिल,काठमाडौँ 





No comments:

Post a Comment