Tuesday, December 15, 2020

हार्दिक समबेदना


नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ७ का कृयासिल सदस्य राजु श्रेष्ठ की ममतामयी 
माता बालकुमारी श्रेष्ठको दुखद निधन भएको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै 
परिवारजनमा भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौ l 

नेपाली काँग्रेस 
काठमाडौँ महानगरपालिका वडा नं ७ परिवार 
चाबहिल

 

No comments:

Post a Comment