Sunday, March 20, 2011

शंकरसन् मिश्र को निधन

हार्दिक श्रद्धान्जली 
स्व. शंकर्सन मिश्र 


यस काठमाडौँ  महानगरपालिका वडा नं ७ नेपाली काँग्रेसका पूर्व सभापति एवं नेपाली काँग्रेसका  सक्रिय
 सदस्य चाबहिल मित्रपार्क निवासी शंकरसन् मिश्र को आज मिति २०६७ चैत्र ६ गते सिन्धुली बाट काठमाडौँ
आउने क्रम मा सवारी दुर्घटना मा परि निधन भएको छ .
वहाको जन्म २०१३ फाल्गुन १९ गते भएको थियो.

दिबंगत  को आत्मा को चिर शान्ति को कामना गर्दै सोक सन्तप्त परिवार मा धैर्य धारण गर्न पशुपतिनाथले शक्ति प्रधान गरुन भन्ने गर्दछौ .

Rabi Dhungel (left), Late Shankarsan Mishra (Middle) and  Bimal Prasad Bhattarai (Right)

No comments:

Post a Comment