Sunday, March 20, 2011

स्व. गिरिजा प्रसाद कोइरालाको प्रथम बार्षिक पुण्यतिथि

आउँदो  चैत्र ७, २०६७ मा   नेपाली काँग्रेसका पूर्व सभापति तथा भुतपूर्व प्रधानमन्त्री  स्व. गिरिजा प्रसाद कोइरालाको प्रथम बार्षिक पुण्यतिथि को अवसरमा नेपाली काँग्रेस काठमाडौँ  क्षेत्र नं ४ को  तर्फ बाट आयोजना हुने कार्यक्रम मा सहभागी हुन सबै सदस्य तथा सुभचिन्तक लाई यसै सूचना बाट अनुरोध गरिन्छ . 



कार्यक्रम :
मिति : २०६७/१२/७ गते

पुष्पगुच्छा अर्पण, संख पार्क , धुम्बाराही,काठमाडौँ
बिहान ७ बजे 

आरती:
पशुपतिनाथ पूर्व द्वार अगाडी 
साँझ ६ बजे 




No comments:

Post a Comment